यात्रुवाहक बस दुर्घटना भएपछि भएको आगलागी

४ बर्ष अगाडि

धनुषाको पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाधाम नगरपालिका–६, मालटोल सडकखण्डमा दुर्घटना भएको ना ६ ख ७१०२ नम्बरको यात्रुवाहक बस आगलागी भएपछि जलेर पूर्णरुपमा क्षति  । बस दुर्घटनामा परी १२ यात्रु घाइते भएका छन् । तस्बिरःरासस

४ बर्ष अगाडि

प्रतिक्रिया