छठका ब्रतालुलाई नगदसहित सारी वितरण गरिँदै

४ बर्ष अगाडि

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१० का छठका ब्रतालुलाई प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले नगदसहित सारी वितरण गर्दै । छठ ब्रतालुलाई जनही नगद ५०० र एक थानका दरले प्रत्येकलाई सारी प्रदान गरेका हुन् । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया