काठमाडौ, साताको दोस्रो कारोबार दिन (मंगलवार) बजार खुलेको करिब अन्तिम समयसम्म आइपुग्दाँ ग्लोबल आइएमई समुन्नत स्किम १ को सर्वाधिक कित्ता शेयर खरीद माग भएको छ ।
ग्लोबल आइएमई समुन्नत स्किम १ को ५ लाख ८६ हजार ११० इकाई खरीद माग भएको छ भने २ लाख ५१ हजार ६४५ कित्ता शेयर बिक्रीमाग भएको छ ।
प्रतिक्रिया