साहस उर्जाको साढे ३ लाख बढी कित्ता शेयर खरिदबिक्री, खरिद बिक्री माग कति ?

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबारको दिन(मंगलबार) नेप्सेमा कारोबार खुलेको साढे ३ घण्टाको अवधीमा साहस उर्जाको साढे ३ लाख बढी कित्ता शेयर खरिदबिक्री भएको छ । 

कम्पनीको आज सो अवधीसम्म ३ लाख ५० हजार ५१५ कित्ता शेयर खरिद बिक्री भएको हो । उक्त कित्ता शेयर खरिदबिक्री हुँदा २४ करोड ४६ लाख बढीको शेयर कारोबार भएको छ ।

मार्केट डेपमा कम्पनीको ६० हजार ८९० कित्ता खरिदमाग भएको छ भने २३ हजार ७७० कित्ता बिक्री माग भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया