कारोबारको दोस्रो दिन (मंगलबार) नेप्सेमा आईसिएफसि फाइनान्सको शेयरमुल्यमा नकरात्मक सर्किट लागेको हो ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले घटेको छ । कम्पनीको शेयरमुल्य प्रतिकित्तामा रु.१०६.३० ले घटेरप्रतिकित्ताको मुल्य रु.९५६.७० पुगेको हो ।
यस्तै, मार्केट डेपमा कम्पनीको २ लाख २४ हजार ७४९ कित्ता शेयर बिक्रीमाग भएको छ भने खरिदमाग १८६ कित्ता रहेको छ ।
प्रतिक्रिया