बाराको जितपुरमा रहेको बिभिन् ठाउमा रहेको छटघाट सरसफाइ सम्पन्न भएको छ । सयौंको संख्यामा युवाहरुको सहयोगले जितपुरको छटघाट सरसफाइ गरेको बिनोद पासवानले बताए ।
युवा नेता मनोज कुमार साहको आगुवाईमा सरसफाइ अभियान सम्पन्न भएको हो । सो क्रममा जितपुर स्थित रहेको क्रोसर टोल,अदार्श टोल, केरा ढोक,रातो पुल,ब्रहम बाबा लगायत ठाउँका ठाउँमा सरसफाइ गरिएको थियो ।
यसक्रममा ईलाका प्रहरी कार्यालय जितपुरका प्रमुख रोशन अधिकार, शास्त्र प्रहरी बेश क्याप कार्यालय जितपुरका प्रमुख भिम खनाल, सदिप साह,भुनेश पसावान, चन्दरकिसोर साह, मुकेश पासवान, सतोष साह, राजबाबु साह, हरि चन्दर पासवान, बब्लु गुप्ता, बलिराम गुप्ता, मुरारी पुरी,आफताब आलम,टोल टोलका सचारकार्मी लगायतका सहभागी रहेको थियोे ।
प्रतिक्रिया