प्रयोगविहीन बसपार्क

४ बर्ष अगाडि

बागलुङको उपल्लाचौरमा १७ रोपनी क्षेत्रफलमा रु आठ करोड ७० लाख खर्चेर निर्माण गरिएको बसपार्क । बसपार्कसम्म पुग्ने पहुँच मार्ग विस्तार र सम्झौता अनुसार जग्गादाताबाट घडेरी व्यवस्थापनमा ढिलाइ हुँदा निर्माण भएको पाँच महिनासम्म बसपार्क प्रयोगमा आउन सकेको छैन् । तस्बिर ः रासस

४ बर्ष अगाडि

प्रतिक्रिया