तेह्रथुम पावरको शेयरमुल्य सकरात्मक सर्किट लेभमा, बिक्रीमाग शून्य

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको दोस्रो दिन (मंगलबार) नेप्सेमा तेह्रथुम पावर कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ । 

कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेको छ । आज रु. ३३६.८० बाट सुरु भएको कारोबार प्रतिकित्तामा रु.३३ ले बढेर प्रतिकित्ताको मुल्य रु.३६३.२० पुगेको हो । 

यस्तै, मार्केट डेपमा कम्पनीको ९१ हजार ५०१ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया