काठमाडौं, कारोबारको दोस्रो दिन (मंगलबार) नेप्सेमा कारोबार खुलेको केही मिनेटमै महालक्ष्मी विकास बैंकको शेयरमुल्यमा नकरात्मक सर्किट लागेको हो ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले घटेको छ । कम्पनीको शेयरमुल्य प्रतिकित्तामा रु.८८.२० ले घटेरप्रतिकित्ताको मुल्य रु.७९३.८० पुगेको हो ।
यस्तै, मार्केट डेपमा कम्पनीको ५ लाख १३ हजार १२१ कित्ता शेयर बिक्रीमाग भएको छ भने खरिदमाग शून्य रहेको छ ।
प्रतिक्रिया