काठमाडौं, कारोबारको दोस्रो दिन (मंगलबार) नेप्सेमा कारोबार खुलेको केही मिनेटमै साहस उर्जा कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।
कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेको छ । आज रु.६६५.५० बाट सुरु भएको कारोबार प्रतिकित्तामा रु.६५.२० ले बढेर प्रतिकित्ताको मुल्य रु ७१७.७० पुगेको हो ।
यस्तै, मार्केट डेपमा कम्पनीको ५४ हजार ५८८ कित्ता शेयर खरिदमाग भएको छ ।
प्रतिक्रिया