प्रि ओपन सेसन : २५ कम्पनी कारोबारमा, कतिको कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार १९.२० अंक घटेर २८२९.६४ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा १.३६ अंक बढेर २८३१.०० विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०१ अंक घटेको छ।

मंगलबार प्रि ओपन सेसनमा २५ कम्पनीको ५३ लाख ३८ हजार ७४ रुपैयाँ १७ पैसा बराबरको ९ हजार ३६१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १५ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ४ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया