विद्यालय भवनको दुरावस्था

४ बर्ष अगाडि

चार वर्षअघि हावाहुरीले छाना उडाएको बैतडीको दोगडाकेदार गाउँपालिका-३ खिरेगाउँमा रहेको केदारनाथ आधारभूत विद्यालयको भवन हालसम्म मर्मत सम्भार गरीएको छैन । तस्वीरः रासस

४ बर्ष अगाडि

प्रतिक्रिया