काठमाडौँ महानगरपालिका वडा नं ८ स्थित वाग्मती नदीको गुह्येश्वरी गौरीघाट क्षेत्रमा निर्माण सुरु भएको घठ घाट अर्थात् छठ पूजा स्थल । कात्तिक २४ गते बुधबारको छठ पर्वका लागि यहाँ घाट निर्माण, सफाइलगायत तयारी भइरहेको छ । तस्बिर : रासस
प्रतिक्रिया