बकुल्ला प्रजातिका चरा

४ बर्ष अगाडि

पोखराको फेवाताल किनारामा उडिरहेका बकुल्ला प्रजातिका चरा । हिउँद लागेसँगै साइबेरियालगायतका स्थानबाट जाडो छल्ल पोखरा आसपासका तालतलैयामा चरा आउने गर्दछन् । तस्बिरः रासस

४ बर्ष अगाडि

प्रतिक्रिया