सोमबार ५ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं, तिहारपछि पहिलो कारोबारको दिन (सोमबार) नेप्सेमा कारोबारको अन्तिम समयसम्म ५ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

आज आईसिएफसि फाइनान्स र साहस उर्जाको शेयरमुल्य १० प्रतिशतले बढेको छ । आईसिएफसि फाइनान्सको शेयरमुल्य रु.१ हजार ६३ र र साहस उर्जाको शेयरमुल्य रु.६५२.५० पुगेको छ ।

यस्तै, तेह्रथुम पावरको शेयरमुल्य ९.९९ प्रतिशत, मानुषी लघुवित्तको ९.९९ महालक्ष्मी विकास बैंकको ९.८४ प्रतिशतले बढेको छ । 

तेह्रथुम पावरको शेयरमुल्य रु.३३०.२०, मानुषी लघुवित्तको रु.७६७.६० र महालक्ष्मी विकास बैंकको शेयरमुल्य रु.८८२ पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया