काठमाडौं, कारोबारको पहिलो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबार खुलेको सवा दुई घण्टाको अवधीमा महालक्ष्मी बैंकको सर्वाधिक कित्ता शेयर खरिद बिक्री भएको छ ।
कम्पनीको ३ लाख २४ हजार ३ सय ७३ कित्ता शेयर खरिदबिक्री भएको हो । उक्त कित्ता शेयर खरिदबिक्री हुदाँ २६ करोड १७ लाख माथि शेयर कारोबार भएको छ ।
यस्तै, कम्पनीको शेयरमुल्य ४.१२ प्रतिशतले घटेर प्र्रतिकित्ताको मुल्य रु.७६९.९० पुगेको छ ।
प्रतिक्रिया