काठमाडौं, तिहारपछि पहिलो कारोबारको दिन (सोमबार) नेप्सेमा मानुषी लघुवित्त वित्तिय संस्था कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको हो ।
कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेको छ । आज रु.७११.८० बाट सुरु भएको कारोबार प्रतिकित्तामा रु.६९.७० ले बढेर प्रतिकित्ताको मुल्य रु.७६७.६० पुगेको हो ।
यस्तै, मार्केट डेपमा कम्पनीको ७६ हजार ३४ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।
प्रतिक्रिया