काठमाडौं - शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दीबाट दुलेगौडातर्फ जाँदै गरेको जीपको छतमा बसेर यात्रा गर्दै सर्वसाधारण । यस क्षेत्रका अधिकांश सवारीसाधानमा सर्वसाधारणहरु यसरी नै यात्रा गर्न बाध्य हुन्छन् । तस्वीर : रासस
प्रतिक्रिया