ट्रि हाउस अवलोकन गर्दै पर्यटक

४ बर्ष अगाडि

तनहुँको म्याग्दे गाउँपालिका–२ ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको ट्रि हाउस अवलोकनका लागि पुगेका आन्तरिक पर्यटक । तिहार बिदाका कारण उक्त ठाउँमा अहिले पर्यटकको चहलपहल बढेको छ । तस्बिरः रासस

४ बर्ष अगाडि

प्रतिक्रिया