सल्यान बस दुर्घटना : मर्नेको संख्या ११ पुग्यो

४ बर्ष अगाडि

काठमाडौं, आइतबार बिहान सल्यानमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । सल्यानको जयपानीबाट दाङको तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा बिहान पौने ११ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा परी ८ जनाको घटना स्थलमै र अन्यको उपचारका क्रममा मृत्यु भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया