तोरण बनाउँदै ९० वर्षीया कृष्णमाया

४ बर्ष अगाडि

पोखराको लेकसाइडमा तिहारका लागि तोरण बनाउँदै ९० वर्षीया कृष्णमाया भुजेल । धार्मिक हिसाबले पबित्र डोरोको रूपमा लिईने तोरणलाई मुल ढोका र गोठलगायतका स्थानमा टाँग्ने गरिन्छ ।  । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया