प्रधानमन्त्रीको सम्बोधन लगत्तै काँग्रेस सांसदहरुले प्रधानमन्त्रीको जवाफप्रति प्रश्नोत्तर गर्न पाउनुपर्ने माग गर्दै आसनबाट उठेका थिए ।
काँग्रेस सांसद दिलेन्द्र प्रसाद बडु आसनबाट उठेपछि सभामुख कृष्ण बहादुर महराले त्यस्तो व्यवस्था नभएकाले आसन ग्रहण गर्न आग्रह गरेका थिए । सभामुखको आग्रहपछि पन िकाँग्रेस संसदहरु नबसेपछि सभामुखले काँग्रेस सांसद डा मीनेन्द्र रिजाललाई आफ्नो धारणा राख्न समय दिएका थिए । त्यसपछि काँग्रेस सांसदहरु उठेर संसदमै नारावाजी गरेका छन् ।
प्रतिक्रिया