साङ्लोले बाधिएर राखेको एक युवक

४ बर्ष अगाडि

ताप्लेजुङ - ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—४ इखावुका एक युवकलाई सात महिनादेखि साङलोले बाँधेर राखिएको एक युवक । मानसिक समस्याका कारण घर छोडेर हिँड्न थालेपछि १९ वर्षीय सरोज लिम्बूलाई घरमै बाँधेर राखेको हो । उपचारका लागि आर्थिक आभव भएकाले समयमै उपचार हुन नसकेको पारिवारिक स्रोतले जनाएको छ ।  तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया