३५६ जनामा कोरोना पुष्टि हुँदा ५१८ डिस्चार्ज, मृत्यु कति ?

४ बर्ष अगाडि

काठमाडौं - पछिल्लो २४ घण्टामा तीन सय ५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सोेहि अवधिमा ५ सय १८ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एन्टी पिसिआर र एन्टिजेन गरी ६ हजार ३ सय ८४ जनाको परीक्षण गर्दा ३ सय ५६ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै, २४ घण्टामा २ जनाको मृत्यु भएको छ । अहिले देशभरि ८ हजार ८ सय ९० जना सक्रिय संक्रमित छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया