यी हुन आज सर्वाधिक कमाई गर्ने १० कम्पनी, कुनको शेयरमुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, आज बुधबार सबैभन्दा धेरै  महालक्ष्मी विकास बैंकको शेयरमुल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले १० प्रतिशतले बढेर ८ सय ३ रूपैयाँ पुगेको छ । 

सबैभन्दा धेरै मूल्य बढ्ने दोश्रो सूचिमा साहस उर्जा लिमिटेड रहेको छ । कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर ५ सय ९३ रूपैयाँ २० पैसा पुगेको छ । कम्पनीको आईपिओ हालै मात्र नेप्सेमा सुचिकृत भई दोस्रो बजारमा कारोबार भइरहेकोले पनि यो कम्पनीको सेयर मूल्य निरन्तर बृद्धि भइरहेको छ ।

अन्य कुनको कति प्रतिशतले बढ्यो ?

४ बर्ष अगाडि

प्रतिक्रिया