कामना सेवा विकास बैंकको साढे ८ लाख बढी कित्ता शेयर खरिदमाग, प्रतिकित्ताको मुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, बुधबार कारोबार खुलेको तीन घण्टाको अवधीमा नेप्सेमा कामना सेवा विकास बैंकको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ । 

कम्पनीको८ लाख ५८ हजार १७० कित्ता शेयर खरिदमाग भएको छ भने ३९ हजार १९ कित्ता शेयर बिक्रीमाग भएको छ । 

यस्तै, सोहीसम्म कम्पनीको शेयरमुल्य ०.७५ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.६६५ कायम भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया