लोडर चलाउँदै किशोरी

४ बर्ष अगाडि

कैलालीको टीकापुरमा निर्माण भैरहेको छ लेन सडक कालोपत्रेको काममा लोडर चलाउँदै १८ वर्षीया किशोरी चन्द्रकला चौधरी । चन्द्रकलाले तीन वर्षदेखि लोडर चलाउँदै आउनुभएको छ । तस्वीर ः रासस

४ बर्ष अगाडि

प्रतिक्रिया