काठमाडौं, सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित भएको छ ।
बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद दिएको हो । यसको साधारण सभा मंगलबार कात्तिक १६ गते सम्पन्न भएको हो । साधारण सभा प्रयोजनका लागि बैंकले कात्तिक ५ गतेदेखि कात्तिक १६ गतेसम्म बुक क्लोज गरेको थियो।
साधारण सभा लैनचौर ब्यांक्वेट काठमाडौंमा सम्पन्न भएको हो ।
प्रतिक्रिया