कला प्रदर्शन देखाउँदै कुकुर

४ बर्ष अगाडि

मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन बुधबार कुकुर पूजाअघि विभिन्न कला प्रदर्शन देखाउँदै तालिम प्राप्त कुकुर । विभिन्न जातका ८८ वटा कुकुरलाई तालिम दिई प्रदर्शनीसमेत गर्न लगाइएको थियो । तस्बिर : रासस

 

 

४ बर्ष अगाडि

प्रतिक्रिया