काठमाडौं, आज बुधबार कारोबार खुलेको २ मिनेटमै अरुण काबेली पावर कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु ६६० पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको ६० हजार ४५४ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग ८
कित्ता रहेको छ ।
प्रतिक्रिया