काइलो छोरा सन्तोषको मृत्यु भएपछि मन थामिन मनरुपाको

४ बर्ष अगाडि

पहिरोमा छोरा सन्तोष नेपालीलाई गुमाएपछि नातिका साथ बसेकी पाँचथरको मिक्लाजुङ गाउँपालिका–१ अठभैयाकी ६२ वर्षीया मनरुपा नेपाली । जोखिमपूर्ण स्थानमा बसोबास गर्नुपर्दा मनरुपाले २६ वर्षअघि २०५२ सालमा साइलो छोरासहित चार आफन्त गुमाउनुपरेको थियो । अहिले काइलो छोरा सन्तोषको पहिरोमा पुरिएर मृत्यु भएपछि मनरुपाको मन थामिन सकेको छैन् । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया