नेप्सेमा ४ कम्पनीको ३० लाख ७२ कित्ता शेयर सूचीकृत, कुन कम्पनीको कति ?

४ बर्ष अगाडि

काठमाडौं, मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा चार अलगअलग कम्पनीको बोनस शेयर  सूचीकृत भएको छ । 

महुली लघुवित्त वित्तीय संस्था,उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था,जन उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था र नेको इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो । 

महुलीको ३ लाख ७३ हजार २४० कित्ता, उन्नति सहकार्यको २ लाख ६६ हजार ३३० दशमलव ५६ कित्ता, जनउत्थानको ३ लाख ९१ हजार २४८ कित्ता र नेको इन्स्योरेन्सको २० लाख ४२ हजार १९ दशमलव ३० कित्ता बोनस शेयर सुचिकृत भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया