महालक्ष्मी विकास बैंकको सर्वाधिक कित्ता शेयर खरिदबिक्री, कतिको कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबार खुलेको साढे ३ घण्टाको अवधीमा महालक्ष्मी विकास बैंकको सर्वाधिक कित्ता शेयर खरिदबिक्री भएको छ ।

सो अवधीसम्म कम्पनीको ५ लाख ७६ हजार ४४६ कित्ता शेयर खरिद बिक्री भएको हो । उक्त कित्ता शेयर खरिद बिक्री हुदाँ ४१ करोड ४३ लाख बढीको शेयर कारोबार भएको छ ।

यस्तै, कम्पनीको शेयरमुल्य ५.३७ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.७३२.३० पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया