काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) कारोबार खुलेको तीन घण्टाको अवधीमा नेप्सेमा गुडविल फाइनान्सको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।
कम्पनीको ७ लाख ४० हजार ८१ कित्ता शेयर खरिदमाग भएको छ भने २० हजार ८०४ कित्ता शेयर बिक्रीमाग भएको छ ।
यस्तै, सोहीसम्म कम्पनीको शेयरमुल्य ६.६५ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु ८२५.५० कायम भएको छ ।
प्रतिक्रिया