साहस उर्जा शेयरमुल्य आज पनि  सकरात्मक सर्किट लेभमा, सवा २ लाख बढी कित्ता खरिदमाग

४ बर्ष अगाडि

काठमाडौं,कारोबारको तेस्रो दिन(मंगलबार) कारोबार खुलेको केही समयमा नै साहस उर्जा कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ । आइतबार देखि कारोबारमा आएको साहस उर्जा शेयरमुल्य लगातार तीन दिन देखि सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ । 

कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु. ५३९.३० पुगेको छ । 

यस्तै, मार्केट डेपमा कम्पनीको २ लाख ३७ हजार २८० कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया