काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबार खुलेको पौने ४ घण्टाको अवधीमा महालक्ष्मी विकास बैंकको सर्वाधिक कित्ता शेयर खरिदबिक्री भएको छ ।
सो अवधीसम्म कम्पनीको ४ लाख ८४ हजार २३ कित्ता शेयर खरिद बिक्री भएको हो । उक्त कित्ता शेयर खरिद बिक्री हुदाँ ३३ करोड ८१ लाख बढीको शेयर कारोबार भएको छ ।
यस्तै, कम्पनीको शेयरमुल्य ४.३४ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.६९७ पुगेको छ ।
प्रतिक्रिया