काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) मानुषी लघुवित्त वित्तिय संस्थाको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयमुल्य १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुल्य रु.६५७.८० पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको ८४ हजार १९६ कित्ता खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।
प्रतिक्रिया