मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं २ मा अवस्थित गढी दरबार । विसं १८१९ माघ १० गते मिरकासिमका फौजविरुद्ध गोर्खाली सेनाले विजयी प्राप्त गरेको मकवानपुरगढी अहिले भग्नावशेष मात्रै रहेको छ । तस्बिर : रासस
प्रतिक्रिया