कामना सेवा विकास बैंकको सर्वाधिक कित्ता शेयर खरिदमाग, शेयरमुल्य कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबारको दिन (सोमबार) कारोबार खुलेको साढे दुई घण्टाको अवधीमा नेप्सेमा कामना सेवा विकास बैंकको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ । 

कम्पनीको ७ लाख ७६ हजार ९४१ कित्ता शेयर खरिदमाग भएको छ भने १ लाख ७ हजार १७२ कित्ता शेयर बिक्रीमाग भएको छ । 

यस्तै, सोहीसम्म कम्पनीको शेयरमुल्य ६.८६ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु ६७९ कायम भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया