यत्रतत्र पहिरा

४ बर्ष अगाडि

पहिरोले क्षतविक्षत बनेको पाँचथरको मिक्लाजुङ गाउँपालिका । गत कात्तिक १ गतेदेखि ३ गतेसम्म परेको वेमौसमी वर्षाका कारण यत्रतत्र पहिरो जाँदा यो गाउँपालिकामा ठूलो भौतिक क्षति भएको छ । तस्वीर :  रासस

४ बर्ष अगाडि

प्रतिक्रिया