युनाईटेड इदी मर्दीको शेयरमुल्यमा सकरात्मक सर्किट,खरिदमाग शून्य

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको दोस्रो दिन(सोमबार) युनाईटेड इदी मर्दी एण्ड आर वि हाइड्रोपावरको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । 

कारोबार सुरु भएको केही मिनेटमै कम्पनीको शेयमुल्य १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुल्य रु.६६० पुगेको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको ४ हजार ३७० कित्ता शेयर बिक्री माग भएको छ भने खरिदमाग शून्य रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया