काभ्रेभीर पार गर्दै सवारी साधन

४ बर्ष अगाडि

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेभीर सडक पार गर्दै यातायातका साधन । उक्त सडकमा विष्फोटक पदार्थ प्रयोग गरेर सडक फराकिलो बनाउने तयारी गरिएको छ । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया