१२ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि, कुनको शेयर भाउ कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको पहिलो दिन आइतबार कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ नेपाल स्टक एक्सेन्च (नेप्से)मा १२ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

आज युनाइटेड इन्स्योरेन्स, चन्द्रागिरी हिल्स, सामुदायिक लघुवित्त, हिमालयन उर्जा, लुम्बिनी विकास बैंक र पाँचथर पावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

साहस उर्जा,रैराङ हाइड्रोपावर डेभलपमेन्ट,कामना सेवा विकास बैंक,सानिमा माई हाइड्रोपावर, सबैको लघुवित्त र सिनर्जी पावर डेभलपमेन्टको शेयरमुल्य ९ प्रतिशत बढीले बढेको हो ।

कुनको शेयर भाउ कति पुग्यो ?

४ बर्ष अगाडि

प्रतिक्रिया