आँखुखोला जलविद्युत सर्वाधिक कित्ता शेयर खरिदबिक्री, प्रतिकित्ताको मुल्य कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबार खुलेको पौने ४ घण्टाको अवधीमा आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक कित्ता शेयर खरिदबिक्री भएको छ ।

सो अवधीसम्म कम्पनीको ८ लाख ५९ हजार ५२७ कित्ता शेयर खरिद बिक्री भएको हो । उक्त कित्ता शेयर खरिद बिक्री हुदाँ २९ करोड ६ लाख बढीको शेयर कारोबार भएको छ ।

यस्तै, कम्पनीको शेयरमुल्य ५.१० प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.३७१ पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया