आईसिएफसी फाइनान्सको ११ लाख बढी कित्ता खरिदमाग, शेयरमुल्य कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) कारोबार खुलेको साढे तीन घण्टाको अवधीमा नेप्सेमा आईसिएफसी फाइनान्सको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ । 

कम्पनीको ११ लाख १८ हजार २७२ कित्ता शेयर खरिदमाग भएको छ भने १५ हजार १७ कित्ता शेयर बिक्रीमाग भएको छ । 

यस्तै, सोहीसम्म कम्पनीको शेयरमुल्य ६.२० प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु ८३९ कायम भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया