चन्द्रागिरी हिल्स सहित ६ कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढ्यो, कुनको शेयरमुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको पहिलो दिन आइतबार कारोबार खुलेको सवा १ घण्टाको अवधीमा ६ कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । 

आज बोटर्स नेपाल (तराई),सामुदायिक लघुवित्त वित्तिय संस्था,पाचँथर पावर, हिमालयन उर्जा,युनियन हाइड्रोपावर र चन्द्रागिरी हिल्सको शेयरमुल्य १० प्रतिशतले बढेको हो ।

कुनको शेयरमुल्य कति ?

४ बर्ष अगाडि

प्रतिक्रिया