काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) पाँचथर पावर कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
आज कम्पनीको शेयमुल्य १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुल्य रु.४६८.८० पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको २४ हजार ७५६ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग १२ कित्ता रहेको छ ।
प्रतिक्रिया