आँखुखोला जलविद्युत शेयरमुल्य १० प्रतिशतले घट्यो, प्रतिकित्ताको मुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) आँखुखोला जलविद्युत कम्पनीको शेयरमुल्यमा नकरात्मक सर्किट लागेको छ । 

कारोबार सुरु भएको केही मिनेटमै कम्पनीको शेयमुल्य १० प्रतिशतले घटेको हो । कम्पनीको शेयरमुल्य रु.३१७.७० पुगेको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको बिक्रीमाग उच्च रहेको छ । कम्पनीको १ लाख ३१ हजार ५८१ कित्ता बिक्री माग रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया