काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) युनाईटेड इदी मर्दी एण्ड आर वि हाइड्रोपावरको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कारोबार सुरु भएको केही मिनेटमै कम्पनीको शेयमुल्य १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमुल्य रु.६२१.५० पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको शेयर किने माग भन्दा बिक्रीमाग बढी रहेको छ ।
प्रतिक्रिया