काम गर्दै कामदार

४ बर्ष अगाडि

कैलालीको लम्की टीकापुर खक्रौला सडक खण्डमा काम गर्दै कामदार । हुलाकी सडक आयोजनाले २८ किलोमिटर लामो उक्त सडक निर्माणका लागि तीनवटा निर्माण कम्पनीलाई ठेक्का दिएको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया